ad ad

समाज


झापामा चट्याङ लागेर ३६ वर्षका युवकको मृत्यु

झापामा चट्याङ लागेर ३६ वर्षका युवकको मृत्यु

नेपालखबर
असोज ९, २०८१ बुधबार ८:३३, झापा

झापामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। दमक गरपालिका- ४ का ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मातेले स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने काम गर्दै आएका थिए। नेपालीकै घरमा गएको बेला गएराति १० बजे उनलाई चट्याङ लागेको थियो।

दमक अस्पतालमा उपचारको क्रममा राति साढे ११ बजे उनकाे मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .