सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीले तीन तले घर बगाएको छ।
मेलम्ची ११ का गोपाल दुलालको घर बाढीले बगाएको हो।
असार १ गतेको बाढीमा जोगिएको उक्त घर निरन्तर नदीको कटानका कारण ढलेको प्रहरीले जनाएको छ।
मेलम्चीमा असार १ गते आएको बाढीमा परेर ५ जनाको मृत्यु भएको थियो। अझै दर्जनौ बेपत्ता छन्।
प्रतिक्रिया