पूर्वी दिल्लीको मदनपुर खादर इलाकामा रहेको उक्त बस्तीमा शनिबार अबेर राति आगलागी सुरुवात भएको थियो।
पीटीआईका अनुसार शनिबार राति ११ बजेर ५५ मिनेटमा सुरुवात भएको आगलागी बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो।
— Zahid Azeem (@ZahidAzeemJMI) June 12, 2021Massive fire at Rohingya Refugee Camps near Kalindi Kunj, Delhi.
Ya Allah show some mercy!! 😔 pic.twitter.com/nQjEFJE5ea
यस घटनामा हालसम्म मानवीय क्षती नभएको बताइएको छ। यस बस्तीमा रोहिंग्या शरणार्थीहरु पनि बस्दै आएको बताइएको छ।
Massive fire at Kalindi Kunj. Sending #teamPoonawalla volunteers to help asap. @RazaAhmadDL pls go there . Keep me updated.
Requesting fire authorities and @DelhiPolice to help. pic.twitter.com/Di75TIWNlk
प्रतिक्रिया