पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरेको ‘हिमानी कोष’ले कोरोना महामारीको बीचमा सयौँ परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
कोषले दैनिक गुजारा गर्न नसक्ने करिब ११ सय परिवारलाई कोषले खाद्यान्न बाँडेको हो।
कोषले सामाजिक सञ्जाल फेसबुकमा ‘निमुखा जनताकहाँ उक्त खाद्यान्न पुर्याएर सहयोग गर्ने आफ्ना स्वयंसेवकलाई धन्यवाद’ दिएको छ।
प्रतिक्रिया