ad ad

समाज


पछिल्लो २४ घण्टामा थपिए ८ हजार ९८० संक्रमित, ८ हजार ८४८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थपिए ८ हजार ९८० संक्रमित, ८ हजार ८४८ संक्रमणमुक्त

नेपालखबर
जेठ ८, २०७८ शनिबार ११:२६,

पछिल्लो २४ घण्टामा ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै २४ घण्टामा १ सय २९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। सोहि अवधिमा ८ हजार ८४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .