ad ad

समाज


भारतमा दुई लाखको दरले संक्रमित थपिँदै, दिल्ली–उत्तर प्रदेशसहित धेरै ठाउँमा लकडाउन

भारतमा दुई लाखको दरले संक्रमित थपिँदै, दिल्ली–उत्तर प्रदेशसहित धेरै ठाउँमा लकडाउन

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ७:२५,

सोही अवधिमा त्यहाँ १५ सय १ व्यक्तिको मृत्यु भएको छ। भारतमा दैनिक दुई लाखभन्दा बढीको दरले कोरोना संक्रमितहरु थपिन थालेका हुन्।

शनिबार पनि त्यहाँ २ लाखभन्दा बढी कोरोना संक्रमति थपिएका थिए।

कोरोना संक्रमतिहरु तीव्र गतिमा बढीरहँदा यसको खतरालाई मध्यनजर गर्दै राजधानी दिल्ली, उत्तर प्रदेशसहित देशका विभिन्न हिस्सामा लकडाउन गरिएको छ।

दिल्लीको सडकमा प्रहरीहरु तैनाथ छन्। दिल्लीमा अनिश्चितकालको लागि सप्ताहन्त ‘शनिबार र आइतबार’ लकडाउन लगाइएको छ। सप्ताहन्तमा रमाइलो गर्नेको भीड बढ्ने भएकाले लकडाउन लगाइएको हो। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .