नेपाली सेनाले विभिन्न ६ वटा हिमाल सफाइ गर्ने तयारी थालेको छ।
सरकारको राष्ट्रिय अभियान ‘सफा हिमाल अभियान–२०२१’ अन्तर्गत सेनाले सगरमाथा लगायत ६ वटा हिमाल सफाइ गर्न लागेको जनाएको छ।
सफाइ कार्यका लागि पहिलो चरणमा सहभागी हुने शिक्षार्थीहरुलाई सैनिक उच्च शिखर शिक्षालय, कैसाङमा एक्लिमटाईजेशन तालिम शुभारम्भ भएको छ।
तालिममा सेनाका ३० जना सहभागी छन्।
3
Shares
प्रतिक्रिया