ad ad

समाज


कोरोनाविरुद्धको खोप लगाएपछि दलाई लामा भन्छन्ः खोप सबैले लगाउनुपर्छ

कोरोनाविरुद्धको खोप लगाएपछि दलाई लामा भन्छन्ः खोप सबैले लगाउनुपर्छ

नेपालखबर
फागुन २३, २०७७ आइतबार ८:९,

भारत निर्वासनमा रहेको लामाले शनिबार अक्सफोर्ड–एस्ट्राजेनिकाले निर्माण गरेको कोभिसिल्ड खोपको पहिलो डोज लगाएको बीबीसीले जनाएको छ।

हिमाचल प्रदेशको धर्मशाला शहरमा लामाले खोप लगाएपछि कोरोनाविरुद्ध बच्न सबैले खोप लगाउनुपर्ने बताए।

भारतले गत जनवरी १६ देखि देशव्यापी कोरोना खोप अभियान संचालन गरेको थियो।

Tibetan spiritual leader the Dalai Lama (R) greets the medical staff after receiving a Covid-19 vaccine in Dharmsala, India, 6 March 2021

मार्च १ बाट भने कोरोना खोप कार्यक्रम अझ व्यापक बनाइएको छ।

हाल ६० वर्षदेखि माथिमा मासिलाई भारतमा खोप प्रदान गर्न थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .