ad ad

समाज


ओलीले गरे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको उद्घाटन (तस्बिरहरू)

ओलीले गरे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको उद्घाटन (तस्बिरहरू)

नेपालखबर
फागुन ३, २०७७ सोमबार ५:३७,

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सोमबार औपचारिक उद्घाटन गरेका छन्।

२०७२ को भूकम्पपछि भवनको प्रबलीकरण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो। अब कार्यालय आफ्नै पुरानो भवनमा सर्नेछ।

सिंहदरबार भवनका चार मोहडामध्ये उत्तर, दक्षिण र पूर्वी मोहडाको पुनर्निर्माण सकिएको छ भने पश्चिम मोहडा असारसम्म सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ।

pm oli pmo sinhadarbar 2

वि.सं.२०३० मा भएको आगलागीपछि उत्तर, दक्षिण र पूर्वी मोहडा पक्की संरचनामा निर्माण गरिएको थियो।

पश्चिम मोहडा भने आगलागीमा नपरेका कारण पुरानै संरचनामा रहेको थियो। भूकम्पले क्षति पुर्‍याएपछि यो मोहडा पुरानै संरचनामा निर्माण गरिएको हो।

यस भवनलाई बलियो बनाउनको लागि स्टिल प्लेट प्रयोग गरिएको छ।

pm oli pmo sinhadarbar 8
pm oli pmo sinhadarbar 3
pm oli pmo sinhadarbar 4
pm oli pmo sinhadarbar 5
pm oli pmo sinhadarbar 6

यो पनि : 

यस्तो छ सोमबार प्रधानमन्त्री सर्न लागेको कार्यालय (फोटोफिचर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .