जापानमा सन् २०११ मा ९ म्याग्निच्युडको महाभूकम्प गएको थियो।
त्यसबेला सुनामी र भवन भत्किँदा जापाना २० हजारको ज्यान गएको थियो।
अधिकारीहरुका अनुसार शनिबारको ठूलो भूकम्पमा परेर हालसम्म कसैको हताहतीको खबर आएको छैन।
यद्यपी फुकुसिमा र मियागी क्षेत्रका ४८ जना घाइते भएको सीएनएनले जनाएको छ।
दश वर्ष अगाडि पनि यही क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।
प्रतिक्रिया