ad ad

समाज


भारतमा आइतबार बिहानै सडक दुर्घटना, १४ काे मृत्यु

भारतमा आइतबार बिहानै सडक दुर्घटना, १४ काे मृत्यु

नेपालखबर
फागुन २, २०७७ आइतबार ७:१०,

एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएको आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ।

दुर्घटनामा आठ महिला मारिएका छन्। घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ।

प्रहरीका अनुसार कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो।

घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .