उक्त बाढीले ठूलो बाँधलाई फुटाएको र धेरैलाई बगाएको आशंका गरिएको छ। यद्यपी हालसम्म हताहतीको विषयमा केही जानकारी प्राप्त भएको छैन।
हाल अलकनन्दा र धौलिगंगा खोला नजिकका बस्तीहरुलाई खाली गरिएको छ। तिब्बत नजिकैको सीमामा तैनाथ सयौं सेनालाई उद्धारका लागि खटाइएको छ।
प्रहरीका अनुसार यस बाढीले रिसीगंगा पावर प्रोजेक्टमा पनि क्षति पुर्याएको छ। एनडीटीभी
चमोली जिले में तपोवन स्थित बांध फटा,प्रदेश में अलर्ट जारी। pic.twitter.com/gk6XbNcC1p
— SDRF UTTARAKHAND (@uksdrf) February 7, 2021#WATCH | Water level in Dhauliganga river rises suddenly following avalanche near a power project at Raini village in Tapovan area of Chamoli district. #Uttarakhand pic.twitter.com/syiokujhns
— ANI (@ANI) February 7, 2021
प्रतिक्रिया