अमृतसरबाट बिहारको जयनगर गइरहेको रेलको दुईवटा डिब्बा स्थानीय समयअनुसार बिहान ८ बजे लिकबाट बाहिर गएको भारतीय संचारमाध्यमले जनाएका छन्।
रेलवे अधिकारीहरुका अनुसार यस दुर्घटनामा कुनै हताहती भएको छैन। उक्त रेलमा १३० यात्रु सवार थिए।
— ANI UP (@ANINewsUP) January 18, 2021Two coaches of 04674 Amritsar to Jaynagar derailed at Charbagh station of Lucknow division. No injuries or casualties reported. More details awaited. pic.twitter.com/GUMsmUdg6b
प्रतिक्रिया