ad ad

समाज


५६ सय ९९ कोरोना संक्रमित निको भए, १६ सय ६९ जना थपिए

५६ सय ९९ कोरोना संक्रमित निको भए, १६ सय ६९ जना थपिए

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १०:३५,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा थप १ हजार ६६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ। उनले पछिल्लो २४ घण्टामा ८ हजार ३२ पीसीआर परीक्षण गरिएको जानकारी दिए।

मन्त्रालयका अनुसार पछिल्लो २४ थप ५ हजार ६९९ निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ९९ हजार २५ पुगेको छ।

 यो कुल संक्रमितको ९०.३ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .