नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालका कोरोनका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको हो। प्रकाशित: कात्तिक १४, २०७७ शुक्रबार १०:४६ 51 Shares
प्रतिक्रिया