पत्रकार गोपाल सिवाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
हाम्रो संचार डटकमका पूर्व प्रधानसम्पादकसमेत रहेका सिवाको दसैँको टिकाको दिन सोमबार बेलुका ११ बजे निधन भएको हाम्रो संचार डटकमले जनाएको छ।
केही दिन पहिला सिवा र उनकी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको पत्रकार गोपाल सिवाले आफैँ फेसबुक स्ट्याटसमार्फत जानकारी गराएका थिए।
प्रतिक्रिया