ad ad

समाज


काठमाडौँ उपत्यकामा १९ सय ३५ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा १९ सय ३५ संक्रमित थपिए

नेपालखबर
असोज २९, २०७७ बिहिबार १०:४२,

काठमाडाैँ उपत्यकामा २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ९३५ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार उपत्यकामा आज काठमाठौँमा १ हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी १ हजार ९३५ संक्रमण पुष्टि भएको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .