ad ad

समाज


आज कुन जिल्लामा कति संक्रमित थपिए?

आज कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालखबर
असोज २२, २०७७ बिहिबार ११:१८,

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ। त्यसमध्ये २ हजार ५४० जना काठमाडौँ उपत्यकाका रहेका छन्।

बिहीबार पनि सबैभन्दा बढी काठमाडौँमा २ हजार ८५ संक्रमित थपिएका छन्। त्यस्तै बढी संक्रमित हुने अरु जिल्लामा ललितपुरमा ३२०, मोरङमा २४९, सुनसरी २१४, रुपन्देही १९९, भक्तपुरमा १३५, मकवानपुर, १०६ र १०५ रहेका छन्।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। मन्त्रालयका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

Image

Image

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .