विश्वको सबैभन्दा वृद्ध बहालवाला राष्ट्रपतिको निधन भएको छ।
ट्युनिसियाका राष्ट्रपति बिजी केड इसेब्सीको ९२ वर्षको उमेरमा बुधबार उपचारको क्रममा निधन भएको हो।
उनलाई कुन रोग लागेको थियो भन्नेबारे केही बताइएको छैन।
सन् २०१४ मा इसेब्सीले आम चुनाव जितेर राष्ट्रपति बनेका थिए।
प्रतिक्रिया