काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
उपत्यकाका काठमाडौँ ३२६ भक्तपुर ४५ र ललितपुरमा ३७ संक्रमित भएका छन्।
प्रतिक्रिया