राजधानीको सुन्धारास्थित धरहरानजिकै रहेको भवन भत्काउने क्रममा एकजना एक्साभेटर चालक घाइते भएका छन्।
भवन भत्काउने क्रममा जेसीबीलाई नै किचेपछि चालक घाइते भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए।
घाइते हुने चालक २४ वर्षीय विष्णुकुमार शाह हुन्।
उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
3
Shares
प्रतिक्रिया