ad ad

समाज


पछिल्लो २४ घण्टामा नेपालमा ३७८ कोरोना संक्रमित थपिए, ४९९ निको भए

पछिल्लो २४ घण्टामा नेपालमा ३७८ कोरोना संक्रमित थपिए, ४९९ निको भए

नेपालखबर
साउन २४, २०७७ शनिबार १०:३८,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ भने  संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ।

आज ७ हजार ७८८ पीसएआर परीक्षण गरिएको थियो।

तयस्तै आज ४९९ जना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .