ad ad

समाज


देशभर व्यापक वर्षा, आज यी स्थानमा बाढीको उच्च खतरा

देशभर व्यापक वर्षा, आज यी स्थानमा बाढीको उच्च खतरा

नेपालखबर
साउन ५, २०७७ सोमबार ३:१५,

एक–दुई दिनदेखि देशभर लगातार वर्षा भइरहेको छ।

अहिले पनि देशभरजसो हल्कादेखि मध्यसम्म वर्षा जारी रहेको मौसविद्ले जानकारी दिएका छन्।

बढ्दो वर्षासँगै देशभर बाढी, डुबान र पहिरोको जोखिम पनि स्वाभाविक रूपमा बढ्छ।

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले पलपल सूचना जारी गरेर बाढी आउन सक्ने सम्भावित स्थानका बारेमा जानकारी दिइरहेको छ।

मशाखाका अनुसार आज आज नारायणी नदीमा बहाव सतर्कता/खतरा चिह्न आसपास हुने सम्भावना छ भने कन्काई, कोसी, कमला, बागमती, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

baaaa

याे पनि: 

साउन ८ सम्म बाढी र पहिरोको उच्च जोखिमः कुन-कुन क्षेत्रमा (भिडियोमा विज्ञका कुरा)

नेपाल नजिकै आयो न्यून चापीय रेखा, कम्तीमा ३ दिन देशभर व्यापक वर्षाकाे सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .