ad ad

समाज


सुदूरपश्चिममा थपिए २२ संक्रमित

सुदूरपश्चिममा थपिए २२ संक्रमित

नेपालखबर
असार २३, २०७७ मंगलबार ९:४८,

सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा कोरोना भाइरसका २२ जना नयाँ संक्रमित थपिएका छन्।

सेती प्रादेशिक अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएकाे हाे।

थपिएका मध्ये अछाम मेल्लेखका ५ जना, कैलालीकाे लम्की चुहाका १३ र गाेदावरीका ४ जना छन्। ति मध्ये पुरुष १४ र महिला ८ जना रहेकाे म‌ंगलबार अस्पतालले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ।

kar-3-22.png

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .