ad ad

समाज


नेपालमा कोरोनाः कूल संक्रमित ५७६०, निको ९७४

नेपालमा कोरोनाः कूल संक्रमित ५७६०, निको ९७४

नेपालखबर
असार १, २०७७ सोमबार ०:२७,

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या साढे ५ हजारभन्दा बढी भएको छ।

आइतबार अपराह्नसम्म देशभर कोरोनबाट संक्रमण भएका व्यक्तिको संख्या ५ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तीमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने ९ सय ७४ जना निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .