ad ad

समाज


काेराेना: सर्लाहीका १४ सहित प्रदेश २ का थप १५ जना निकाे भए

काेराेना: सर्लाहीका १४ सहित प्रदेश २ का थप १५ जना निकाे भए

शैलेन्द्र महतो
जेठ २४, २०७७ शनिबार २:४५,

प्रदेश २ काे जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका १५ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।

अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा‍. जामुनप्रसाद सिंहका अनुसार सर्लाहीका १४ र जनकपुरका १ जना शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।

यसअघि यस अस्पतालबाट ८ जना निको भएर घर फर्किसकेका छन्। ४० बेडको आइसोलेसन रहेको प्रादेशिक अस्पतालमा अब १४ संक्रमित बाँकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .