ad ad

समाज


दाङमा उपचाररत ८ संक्रमित निको भएर डिस्चार्ज

दाङमा उपचाररत ८ संक्रमित निको भएर डिस्चार्ज

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ९:८,

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए।

उनीहरुको दुई रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताए।

डिस्चार्ज हुनेहरुमा बाँकेको नरैनापुरका ३ जना, कपिलवस्तु २ जना, कविलवस्तु २ जना र दाङका १ जना छन।

अस्पतालमा अब ३२ जना कोरोना संक्रमित बाँकी रहे। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .