ad ad

समाज


चिनियाँ राष्ट्रपतिले भनेः विकासउन्मुख राष्ट्रलाई २ अर्ब डलर अन्तर्राष्ट्रिय सहायता दिन्छौं

चिनियाँ राष्ट्रपतिले भनेः विकासउन्मुख राष्ट्रलाई २ अर्ब डलर अन्तर्राष्ट्रिय सहायता दिन्छौं

नेपालखबर
जेठ ५, २०७७ सोमबार १०:५७,

कोरोनाका कारण विश्वभरका राष्ट्रको आर्थिक र सामाजिक विकासमा धक्का पुगेको छ।

विकासउन्मुख राष्ट्र कोरोनाबाट झनै प्रभावित भएकाले यस सहायता विशेषगरी त्यस्ता राष्ट्रले पाउने सीले बताएको सिन्ह्वाले जनाएको छ।

दुईवर्षको अवधिमा यस सहायता प्रदान गरिने छ।

सीले ७३ औं विश्व स्वास्थ्य सम्मेलनका क्रममा कोरोना भाइरसको विषलाई अतिरन्जित नबनाउन र यसबारेमा वैज्ञानिक अध्ययन जरुरी भएको पनि बताएका थिए।

पछिल्लो समय अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको हुनसक्ने आशंका व्यक्त गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .