ad ad

समाज


भयावह बन्दै रुसको अवस्था, एकैदिन १० हजार नयाँ कोरोना संक्रमित थपिए

भयावह बन्दै रुसको अवस्था, एकैदिन १० हजार नयाँ कोरोना संक्रमित थपिए

नेपालखबर
बैशाख २७, २०७७ शनिबार ११:५२,

गएको २४ घण्टामा रुसमा दश जहार ८१७ कोरोना संक्रमित थपिएका हुन्। लगातार छैठौं दिनसम्म रुसमा दश हजारको दरले नयाँ कोरोना संक्रमित थपिएका हुन्।

यससँगै रुसमा कोरोना संक्रमितको संख्या २ लाख नजिक पुगेको छ। त्यहाँ हालसम्म १ लाख ९८ हजार ६७६ जनामा कोरोना पुष्टि भएको छ।

यीमध्ये १० हजार ८१७ को मृत्यु हुँदा ३१ हजार ९१६ उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय रुसमा कोरोना संक्रमित तिव्र गतिमा बढिरहेका छन्। केहीहप्ता अगाडिसम्म कोरोना प्रभावित देशको सूचीमा रुस निकै तल थियो।

यतिबेला कोरोना प्रभावित राष्ट्रको सूचीमा रुस पाँचौ स्थानमा उक्लिएको छ। तिव्र गतिमा कोरोना फैलिएसँग रुसमा अवस्था भयावह बन्ने खतरा भएको विश्लेषण हुन थालेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .