ad ad

समाज


भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो, ४९९ संक्रमित

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो, ४९९ संक्रमित

नेपालखबर
चैत ११, २०७६ मंगलबार २:४३,

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

सोमबार थप दुई संक्रमितको मृत्यु भएपछि मृतकको संख्या १० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा कोरोनाबाट संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोनाबाट ४ सय ९९ जना संक्रमित एका छन्।

संक्रमण बढ्दै जाँदा मानिसहरु त्रसित बनेका छन्। संक्रमितमध्ये अहिलेसम्म ३४ जना उपचारपछि ठिक भएका छन्।

भारतमा आइतबारदेखि पूरै देशमा लक डाउन छ। सबैले घरैमा बसेर सरकारको नियम पालना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .