ad ad

समाज


कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो

कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघ्यो

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १५:२३,

संसारभर कोरोना भाइरसबाट मर्नेको संख्या ५ हजार नाघेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ।

हालसम्म भाइरसबाट ५ हजार ६५ जनाको ज्यान गएको छ भने १ लाख ३६ हजार ९ सय २९ संक्रमित भएका छन्।

उपचारपछि निको हुनेको संख्या ६९ हजार ६ सय २३ छ।

सबैभन्दा बढी चीनको हुबेई प्रान्तका मानिसको मृत्यु भएको छ। चीनपछि इटलीमा १ हजार १६ र इरानमा ५ सय १४ जनाले ज्यान गुमाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .