ad ad

समाज


यी हुन् कोरोनाबाट सबैभन्दा बढी प्रभावित सात देश

यी हुन् कोरोनाबाट सबैभन्दा बढी प्रभावित सात देश

नेपालखबर
फागुन २८, २०७६ बुधबार ७:२९,

बुधबारसम्मको तथ्यांकअनुसार हाल विश्वमा १ लाख १९ हजार २४७ जना कोरोनाबाट संक्रमित छन्।

कोरोनाले हालसम्म ४ हजार ३ सयको ज्यान लिइसकेको छ भने ६६ हजार ५८१ उपचारपछि स्वस्थ बनेका छन्।

हाल चीनमा कोरोनाको प्रभाव घट्दै जाँदा इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मनी र अमेरिकामा कोरोनाको प्रभाव बढ्दै गएको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरु

१. चीनः ८० हजार ७८४ संक्रमित, ३ हजार १५८ को मृत्यु

२. इटलीः १० हजार १४९ संक्रमित, ६३१ को मृत्यु

३. इरानः ८ हजार ४२ संक्रमित, २९१ को मृत्यु

४. दक्षिण कोरियाः ७ हजार ७५५ संक्रमित, ६१ को मृत्यु

५. फ्रान्स १७ सय ८४ संक्रमित, ३३ को मृत्यु

६. स्पेनः १ हजार ६९५ संक्रमित, ३६ को मृत्यु

७. अमेरिका १ हजार १० संक्रमित, ३१ को मृत्यु 

यो पनि:

चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल पुग्नुको अर्थ

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .