गत फेब्रुअरी २४ मा जोनाथम मकलाई ती युवाहरुले कोरोनाभाइरस भनेर सुरुमा जिस्क्याएका थिए, त्यसपछि हातपात गरेका थिए।
उनीहरुको लात्ता र मुक्का प्रहारबाट जोनाथन घाइते भएका थिए। उनको आँखा सुन्निएको थियो, नाक फुटेको थियो।
आक्रमणपछि जोनाथनको अवस्था
मंगलबार आफूले पिटाइ खाएको विषय सार्वजनिक गरेसँगै बुधबार नै लण्डन प्रहरीले आक्रमण गर्ने युवाहरुको तस्बिर सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुलाई चाँडै नियन्त्रणमा लिएर कारवाही अगाडि बढाउने बताएका छन्। च्यानल न्युज एसिया
जोनाथानमाथि आक्रमण गर्ने युवाहरु
यो पनि।
प्रतिक्रिया