ad ad

समाज


धुलिखेलमा पहिरोले रुख ढाल्दा बिजुलीको तार छिन्यो, अरनिको राजमार्ग अवरुद्ध

धुलिखेलमा पहिरोले रुख ढाल्दा बिजुलीको तार छिन्यो, अरनिको राजमार्ग अवरुद्ध

नेपालखबर
साउन २२, २०८१ मंगलबार १२:३०, काठमाडौँ

धुलिखेलमा पहिरोसहितको रुख सडकमा सस्दा यातायात अवरुद्ध भएको छ। 

धुलिखेल नगरपालिका- ७ फोहोर फ्याक्ने डम्पिङ साइट नजिकै अरनिको राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सडकभन्दा  माथिबाट पहिरो सहित खसेको रुखले बिजुलीको तारसमेत चँडाएको छ। 

पहिरोको कारण सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्। 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली, नेपाली सेना र विद्युत् प्राधिकरणका कर्मचारी  खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .