काठमाडौंमा ट्याक्सी चढ्दा छुटेको सामान ट्राफिक प्रहरीको सक्रियतामा फेला पारि हस्तान्तरण गरिएको छ।
बुधबार आरएनएसीदेखि ठमेलसम्म जाँदा बा२ज २२३५ नम्बरको ट्याक्सीमा छुटेको पाहाजा पुनको मोबाइल खोजतलास शाखाले खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।
यस्तै, झम्सिखेलदेखि मैतिदेविसम्म जाँदा बा१ज ७२२३ नम्बरको ट्याक्सीमा श्रृष्टि केसीको नगद ७००० सहितको झोला खाजतलास गरी हस्तान्तरण गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
3
Shares
प्रतिक्रिया