सरकारले उपसचिवबाट बढुवा भएकासहित ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। १४ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गरेका २९ सहित ४३ सहसचिवको पदस्थापन गरिएको हो। प्रकाशित: फागुन १७, २०८० बिहिबार २२:२१ 99 Shares
प्रतिक्रिया