ad ad

समाज


भारतमा पहिलो व्यक्ति कोरोनाबाट संक्रमित भेटिए

भारतमा पहिलो व्यक्ति कोरोनाबाट संक्रमित भेटिए

नेपालखबर
माघ १६, २०७६ बिहिबार ९:१०,

भारतको केरलामा एक विद्यार्थीमा कोरोनाको संक्रमण भेटिएको भारतको स्वास्स्थ मन्त्रालयले बताएको छ।

हाल उनको अवस्था सामान्य रहेको एक विज्ञप्तीमा बताइएको छ। उनको कडा निगरानीमा उपचार भइरहेको छ।

चीनको सबै २३ प्रान्तमा कोरोना फैलँदा मृतकको संख्या र संक्रमितको संख्या बढ्दै गएको छ।

यो पनि।

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

चीनमा मात्र यस भाइरसको संक्रमणबाट १ सय ७० जनाको मृत्यु भएको छ। त्यहाँ ७ हजार ७११ जना कोरोनाबाट बिरामी परेका छन्।

कोरोनाको संक्रमण अन्य १६ देखि १८ देशहरुमा पनि देखिएको छ। यसबीचमा भारतमा पनि कोरोनाको संक्रमण देखिएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .