मुस्ताङको दामोदर कुण्ड जाने क्रममा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ।भारतको गोरखपुर घर भएका ७० वर्षीय सादु जयराम दाशको मुस्ताङको घिमी ठाँटी भन्ने ठाउँमा लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रकाशित: असार १३, २०७६ शुक्रबार १४:४० 3 Shares
प्रतिक्रिया