ad ad

समाज


परीक्षा हलबाट निकालिएपछि विद्यार्थीले गरिन् आत्महत्या

परीक्षा हलबाट निकालिएपछि विद्यार्थीले गरिन् आत्महत्या

नेपालखबर
बैशाख २८, २०८० बिहिबार ११:३३, काठमाडौँ

चितवन मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेकी छन्।

विद्यार्थी संघर्ष समितिले निकालेको विज्ञप्ति अनुसार शिक्षकले परीक्षा हलबाट निकालेपछि सिम्रन थापाले आत्महत्या गरेकी हुन्। कलेजमा आन्तरिक परीक्षा चलिरहेको समयमा शिक्षकले उनलाई परीक्षा हलबाट निकालेका थिए।

कलेजमा अध्ययनरत लक्ष्मी सोनीका अनुसार अनुसार पोखरा घर भएकी थापाको पेपरमा त्यहाँ गार्ड बसेका शिक्षकले 'चिटर' लेखेका थिए।

चितवनमा भाडामा बस्दै आएकी थापा उक्त घटनापछि दौडिएर कलेजबाट निस्किएको र कोठामा पुगेर आत्महत्या गरेको ती उनले बताएकी छन्।

घटनापछि विद्यार्थीहरू आन्दोलित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .