शुक्रबार हवाई राज्यको नपाली समुन्द्री तटमा भ्रमणका लागि गएको हेलिकप्टर हावाहुरीका कारण दुर्घटनामा परेको थियो।हावाहुरी चलेपछि हेलिकप्टर अवतरण गर्ने प्रयास भएको थियो। अवतरणकै क्रममा हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ। एजेन्सी प्रकाशित: पुस १२, २०७६ शनिबार ७:४१
प्रतिक्रिया