ad ad

समाज


भारतमा ज्यान गुमाएका नेपालीप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि

भारतमा ज्यान गुमाएका नेपालीप्रति प्रधानमन्त्रीको श्रद्धाञ्जलि

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०७९ सोमबार १३:११, काठमाडौँ

भारतको गुजरातबाट लखनउतर्फ गइरहेको बस दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

गएराति भएको उक्त दुर्घटनामा तीन नेपालीसहित चार जनाको मृत्यु भएको थियो।

'तीन नेपालीसहित चारजनाको ज्यान जाने गरी भएको दुर्घटनाको समाचारले स्तब्ध तुल्याएको छ', उनले भनेका छन्, 'दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .