घटनामा अन्य १३ जना घाइते भएका छन्। सीएनएनका अनुसार अल्पाइन मोटेल अपार्टमेन्टमा बिहान ४ बजे आगलागी भएको थियो।
प्रहरीका अनुसार जाडोमा हिटर नभएको अवस्थामा त्यहाँका मानिसले स्टोभ लामो समयसम्म चलाएपछि आगलागी सुरु भएको थियो।
उक्त अपार्टमेन्टमा ७० जना मानिसहरु बस्ने जनाइएको छ। आगलागका कारण ४ लाख ७५ हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्रतिक्रिया