नाम र राजधानी जुराउन सफल भएको खुसियालीमा भोलि मधेश प्रदेश मा सार्वजनिक विदा घोषणा गरिएको छ।
प्रदेश सरकारले माघ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।
प्रदेश सभा बैठकले सोमबार प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम कायम गर्ने निर्णय पास गरेको थियो।
981
Shares
प्रतिक्रिया