प्रदेश २ प्रदेशसभामा समाचार संकलनका लागि रोक लगाएपछि सञ्चारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।
सञ्चारकर्मीले प्रदेशसभा भवन अगाडि आ–आफ्ना सञ्चार सामग्री राखेर विरोध प्रदर्शन गरेका हुन्।
सोमबार प्रदेश सभामा ‘जनकपुरधाम’ राजधानी हुनुपर्ने प्रस्तावमा मतदान सुरु भएको छ।
सोही विषयमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई अवरोध गरेपछि पत्रकारहरुले सञ्चार सामग्री राखेर विरोध गरेका हुन्।
156
Shares
प्रतिक्रिया