सरकारले आइतवारदेखि देशभरका स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको बुस्टर डोज दिन थालेको छ।
कोरोनाको तेस्रो लहर महामारीतर्फ अग्रसर भइरहँदा सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित अग्रपंक्तिमा खटिनेहरूलाई आइतवारदेखि बुस्टर डोज अभियान थालिएको हो।
आइतवार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिस्थापन र पाटन अस्पतालमा कार्यरत सम्पूर्ण शिक्षक र कर्मचारी र विद्यार्थीहरूलाई कोभिड-१९ विरूद्धको अतिरिक्त खोप दिइएको छ।
72
Shares
प्रतिक्रिया