ad ad

समाज


बुटवलको महालक्ष्मी सलाइ उद्योगमा आगलागी

बुटवलको महालक्ष्मी सलाइ उद्योगमा आगलागी

सांकेतिक तस्बिर


सुदीप भण्डारी
कात्तिक १६, २०७८ मंगलबार २२:१७, काठमाडौँ

बुटवलको एक सलाई कारखानामा आगलागी भएको छ।

बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी मैच फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ।

४ वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास भैरहेको छ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर,लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरु आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। 

आगलागीबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .