बर्दियाको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। अर्का एकजना बेपत्ता भएका प्रहरीले जनाएको छ।
बाग्लुङ घर भएका हुकुम विकको नदीमा डुबेर मृत्यु भएको हो।
बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। घटना सोमबारको हो।
बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटिय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन्। रासस
15
Shares
प्रतिक्रिया