अबको केही महिनापछि एप्पल कम्पनीले नयाँ आइफोन सार्वजनिक गर्दैछ। उक्त फोन आइफोन ११ हुने जनाइएको छ।
ब्लुमबर्गको रिपोर्ट अनुसार आइफोन ११ मा स्याटरप्रुफ ग्लास हुनेछ। स्याटरप्रुफको मतलब फोनको डिस्प्ले एकदमै मजबुत हुनेछ। यो हतपत फुट्दैन।
यसैगरी आइफोन ११ वाटरप्रुफ हुनेछ। अर्थात् पानीले समेत फोनलाई बिगार्न सक्दैन। यसमा फेस आइडी फिचरसमेत परिस्कृत भएर आएको खबरहरुमा जनाइएको छ। टेकराडर
प्रतिक्रिया