ad ad

प्रविधि


क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन

क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ९:२९,

सन् १९६० को दशकमा नेदरल्यान्ड्सका वैज्ञानिक ओटेन्सले क्यासेट टेपको पहिलोपटक आविष्कारक गरेका थिए।

उक्त क्यासेट टेप रिलको सहारामा चल्दथ्यो। सो रिलबाट चल्ने क्यासेट टेपको माध्यमबाट धेरै वर्ष मानिसहरुले गीत सुन्ने सुविधा पाएका थिए।

गत मार्च ६ मा ओटेन्सको निधन भएको हो। उनले क्यासेट टेपको आविष्कार गरेपछि यसले भिडियो टेप आविष्कार गर्न सहयोग गरेको थियो।

teac reel to reel cassette tapes prices skyrocket - YouTube

अडियो र भिडियो टेपलाई पछि गएर सीडी, डीभीडी, पेन ड्राइभले प्रतिस्थापन गरेका थिए।

हाल विश्व त्योभन्दा बढी परिवर्तन भइसकेको छ। यतिबेला हामी अनलाईनमा अडिओ र भिडिओ सामग्री हेर्न सक्दछौं।

यद्यपी हामी ओटेन्सको आविष्कार अडियो टेपलाई कहिल्यै बिर्सन सक्दैनौं। वासिङ्टन पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .