मानव अभियानका लागि प्रयोग हुने चीनको लङ मार्च–५बी रकेटको प्रक्षेपण सफल भएको छ।
लङ मार्च–५बी ठूलो रकेट हो। मंगलबार पहिलोपटक यसको परीक्षण उडान गरिएको हो जुन सफल भएको छ।
चीनले हेनान प्रान्तमा स्थानीय समयअनुसार साँझ ६ बजे वेनच्याङ स्पेस लन्च सेन्टरबाट उक्त रकेट प्रक्षेपण गरेको थियो।
चाइनाज म्यानड स्पेस एजेन्सीका अनुसार उक्त रकेटले प्रयोगात्मक अन्तरिक्षयान बोकेको छ। सिन्ह्वा
— People's Daily, China (@PDChina) May 5, 2020China successfully launched its new large carrier rocket Long March-5B, which carried an experimental spacecraft. Specially developed for China's manned space program, Long March-5B will be mainly used to launch the modules of the space station. (Video: CCTV) pic.twitter.com/6XvfPHRZOw
प्रतिक्रिया